काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकीकरणको चर्चा चलिरहेका बेला विप्लवले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटमा उनीहरुबीच दुई पार्टीबीच सहकार्य गरेर जाने, मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने…