काठमाण्डु – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको हो । आजको बैठकमा विभिन्न मन्त्रालयको एजेण्डाबारे छलफल र निर्णय गर्ने स्रोतले जानकारी दियो । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा, मुख्य सचिव शंकरदास बैरागी छन् । गत असार २९ गते प्रधानमन्त्रीमा…