एमाले स्थायी कमिटी बैठक शुक्रबार, यस्ता छन बैठकका एजेण्डा

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष ओलीले शुक्रबार दिउँसो ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरि बैठक बोलाएका हुन् । उक्त बैठकमा दुई एजेन्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । जसमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका…