एमाले सुदूरपश्चिमको यस्तो बन्यो प्रदेश कमिटी, कसलाई के जिम्मेवारी ?

काठमाण्डु - सुदूरपश्चिम प्रदेशमा (नेकपा एमाले) ले नेताहरुको कार्य विभाजन गरेको छ । १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो । एमाले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा एमालेका सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नाले भने सह-इञ्चार्जको जिम्मेवारी पाएका छन् । ठगुन्नाले दार्चुला जिल्ला इञ्चार्जको जिम्मेवारी…