काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका न्यायाधीशहरुको 'फूलकोर्ट' बैठक बोलाएका छन् । उनले बैठक दिउँसो २ बजे बस्नेगरि 'फूलकोर्ट' बैठक बोलाएका हुन् । यसअघि बुधबार साँझ सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरूले 'फुलकोर्ट' बोलाउने सहमति गरेका थिए । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । यसअघि प्रधानन्यायाधीश…