काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार बिहान सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका हुन् । उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ,…