प्रधानन्यायाधीशविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दैछ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । दुई साताभन्दा लामो समयदेखि जबराको राजीनामा मादै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो । मंगलबार बारको बैठक बसेर थप…