काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा बोल्दै सांसद सोनलले प्रदेश १ सरकारले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा मुख्यमन्त्री राउतले अनियमितता गरेको भन्दै उनको राजीनामा माग गरेका हुन् । उनले…