सरकारको प्रस्ताव एमाले अध्यक्ष ओलीले गरे अस्वीकार

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्वीकार गरेका हुन् । मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्वीकार गरेको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले…