उपाध्यक्ष फातिमा नेपालमा हुँदै एमसीसी पारित गर्ने तयारी, देउवाको दाउमा गठबन्धन नै तगारो

काठमाण्डु – अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता परिमार्जनसहित पारित गर्ने विषयले सत्ता गठबन्धनभित्रै विवाद निम्त्याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पारित गर्ने तयारी गरिरहेका बेला सत्ता गठबन्धनभित्र विवाद निम्तिएको हो । पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सरकारभित्र एमसीसीको…