श्वेतपत्र जारी गर्ने बारको तयारी

काठमाण्डु – नेपाल बार एसोसिएसनले श्वेतपत्र जारी गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका बारले आजै श्वेतपत्र जारी गर्ने तयारी गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताउँदै आजै श्वेतपत्र जारी गर्ने बताइन् । जबराले बारलाई वार्ताका लागि आह्वान गरेका थिए । उनले…