विवेकशील साझाका १२ नेताद्धारा पार्टी परित्यागको घोषणा

काठमाण्डु – विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी पार्टी चलाएको र आफूहरूले पार्टी परित्याग गर्नुपरेको भन्दै १२ जना नेताले आइतबार संयुक्त वक्तव्यमार्फत पार्टी छोडेको घोषणा गरेका हुन् । उनीहरुले आजैका दिनदेखि पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यसमेत नरहने गरि पार्टी…