एमाले महाधिवेशन : यी हुन सर्वसम्मतिले छानिएका १ सय ३७ प्रतिनिधि (सूचीसहित)

काठमाण्डु – नेकपा एमालेले सर्वसम्मतीबाट १ सय ३७ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि नेकपा एमालेले आज (शनिबार) देशभर प्रतिनिधि छनोट गरिरहेको छ । यस क्रममा अहिलेसम्म ९ जिल्ला र एउटा प्रदेश कमिटीबाट गरेर सर्वसम्मतिले १३७ जना महाधिवेशन प्रतिनिधि छानिइसकेको एमालेका केन्द्रीय…