काठमाण्डु – नेकपा (एमाले)को १०औँं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवेशन प्रतिनिधि चयन गरिरहेका छन् । १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि जनवर्गीय र पेशागत संगठनले धमाधम प्रतिनिधि चयन गरेका हुन् । जनवर्गीय संगठन र पेशागत संगठनबाट प्रतिनिधित्व गर्नेको नामावलीः प्रेस…