काठमाण्डु – प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वका नयाँ पार्टी रोजेका छन् । बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् भने १ जना सांसद डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएका हुन् । उनी दिल्लीमा उपचाररत छन् । एस राज्ने सांसदहरुमा…