खोटाङ – नेकपा (माले)का पोलिटब्यूरो सदस्य एवं खोटाङका पुर्वसांसद कुलप्रसाद फुयाँलसहित तीन जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असहमति जनाउँदै पूर्वसांसद फुयाँल, नेकपाका केन्द्रीय सदस्य श्यामराज राई र कारीप्रसाद यादवले पार्टीको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । एमालेबाट राजीनामा दिने फुयाँल प्रदेश कमिटी सचिव पनि हुन् । नेतृत्वले…