नेकपा एकृकीत समाजवादीका सांसद उपस्थित भए एमालेले संसद चल्न नदिने

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका सांसद अवैधानिक भएको बताएका छन् । आफुहरुले १४ जना सांसदलाई निष्कासन गरिसकेकाले उनिहरु गैर सांसद भएको तर्क गरे । आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका सांसद बैठकमा उपस्थित भए संसद चल्न नदिने स्पष्ट पारेका हुन् । ‘यदि गैर सांसद्को…