कोइरालाले १५ वर्षअघि प्रचण्डलाई दिएको ‘त्यो’ अभिभारा, प्रचण्डले कहिले पूरा गर्लान ?

काठमाण्डु – कुरा हो ७ चैत, २०६६ सालको । काठमाण्डुको मण्डिखाटारस्थित निवासमा पूर्वप्रधानमन्त्री तथा तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अन्तिम सास फेर्दै थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोइराला निवासअघि उभिएर कोइरालाको भनाइ उद्धृत गर्दै भनेका थिए– शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता तपाईं हो, यसको कार्यान्वयनको अभिभारा तपाईंमा छ ।’ फर्केर हेदा…