तीन प्रदेश प्रमुख पदमुक्त, प्रदेश–१ मा खापुङ, सुदूरपश्‍चिममा जोशी र कर्णालीमा परियार नियुक्त

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन् । संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र…