काठमाण्डु – बागमती प्रदेश सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनका लागि समन्वय समिति गठन गरेको छ । मंगलबार बसेको बागमती प्रदेश गठबन्धनको बैठकले केन्द्रको सिको गर्दै सरकार संचालन समन्वय कार्य समिति गठन गरेको हो । नेकपा माओवादी केन्द्रका युवराज दुलालको संयोजकत्वमा माओवादीका तर्फबाट बुद्धिमान माझी, नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र राधा घले र नेकपा एकीकृत…