काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभागको पहिलो बैठक बसेको छ । विदेश विभागका प्रमुख झलनाथ खनालको अध्यक्षतामा पार्टी कार्यालय वानेश्वरमा बैठक बसेको हो । बैठकले विभिन्न ६ वटा निर्णय गरेको नेता खनालले जानकारी दिए । बैठकले विदेश विभागको कार्यालय व्यवस्थित गर्ने, वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको बारेमा यथार्थ प्रचारप्रसार गर्ने, स्थितिको अवलोकन गर्नेलगायतका काम…