काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले आफ्नो इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले झण्डै दुई सातापछि आफ्नो पनि इजलास तोकेका हुन् । उनले आफू र न्यायाधीश कुमार चुडाल रहेको संयुक्त पूर्ण इजलास तोकेका छन् । राणाले दुईवटा बन्दी प्रत्यक्षीकरणका रिट तोकेका छन् । सोमबार ६ वटा इजलास तोकिएको छ । जसमा दुईवटा एकल इजलास र…