काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने बताएका छन् ।कर्णाली प्रदेश सम्पर्क कमिटीको आइतबार आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । साथै उनले प्रतिगामी परमादेशबाट सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान समेत गरेका छन् । ओलीले आफ्नो नेतृत्वको सरकार हुँदा…