प्रदेश २ मा माओवादी केन्द्रले तोक्यो जिल्ला संयोजक, क–कसले पाए जिम्मेवारी ? (सूचीसहित)

काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रदेश २ को जिल्ला संयोजकको जिम्मेवारी तोकेको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो । सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी,…