काठमाण्डु – विवेकशील साझा पार्टीले नयाँ विधान र बहुमत केन्द्रीय समिति सदस्य निर्वाचन आयोगमा अद्यावधिक गरेको छ । कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको नयाँ विधान र १२४ सदस्यीय केन्द्रीय हुने विषय विषयलाई आयोगमा अद्यावधिक गरिएको हो । रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय…