पूर्वमन्त्री बस्नेतद्वारा सांसद विकास कोषको बजेटबाट अक्सिजन सिलिण्डर र औषधी खरिद

जाजरकोट– सांसद विकास कोष (पूर्वाधार कार्यक्रम)अन्तर्गत रहेको रु १८ लाखमा औषधि, अक्सिजन सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । उक्त रकमबाट ४० वटा सिलिण्डर, औषधि र अन्य स्वास्थ्य उपकरण…