भीम रावललाई ओलीको सन्देश- ‘लेखराज भट्टलाई छाड्न सकिँदैन’

काठमाण्डु -  दुईदिने जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् । नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा…