काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन पाँच जना न्यायाधीशहरुलाई आग्रह गरेका छन् । मंगलबार एमालेको पालिका अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशहरुलाई राजीनामा दिन आग्रह गरेका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग्दै पाँच जना न्यायाधीशहरुलाई पनि माग्रप्रशस्त गर्न आग्रह गरेका हुन् । ‘परमादेश त…