नेपाल समूहसँग प्रधानमन्त्रीको निरन्तर छलफल, कारबाही फुकुवा गर्ने तयारी

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । बिहीबार राती नेपाल समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर भेटवार्ता गरेको हो । भेटमा प्रधानमन्त्री ओलीले नेपाल समूहका नेतामाथि गरेको कारबाही फुकुवा गर्नुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री ओलीले फुकवा…