काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभाके उपनिर्वाचनमा आफ्ना उम्मेद्वारको जित सुनिश्चित हुनेगरी छलफललाई तिव्रता दिने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने उपनिर्वाचनमा जित सुनिश्चितताका लागि छलफल गर्ने भएको हो । एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरे पनि आजको बैठकले…