भारत-पाकिस्तान युद्ध : यस्तो छ अमेरिका र चीनको प्रतिक्रिया

काठमाण्डु- भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघसहित अमेरिकार र चीनले औपचारिक रूपमा प्रतिक्रिया जनाएका छन् । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति महसचिवले गहिरो चिन्तित व्यक्त गरेको बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका…