माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने जसपा नेपालको निर्णय

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले बलिदानी दिवसका अवसरमा मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरण गर्दै देशभर विविध कार्यक्रम आयोजना…