काठमाण्डु– जनता समाजवादी पार्टीको पदाधिकारी बैठकमा बहुमत सदस्यहरु अहिले तत्काल सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नहुने निष्कर्शमा पुगेका छन् । मंगलवार बसेको पदाधिकारी बैठकमा कांग्रेसले ल्याउन लागेको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णयको लागी छलफल गर्ने कार्यसुची थियो । तर, बैठकमा अधिकांश नेताहरुले यो समय सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने नभएको भन्दै आवाज उठेपछि जसपामा बिवाद…