नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाली क्रिकेट टोलीले शनिबार नेदरल्यान्ड्सलाई १४२ रनको अन्तरले त्रिदेशीय क्रिकेट जितेको थियो । आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् । ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली…