काठमाण्डु – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफु नेतृत्वको सरकारलाई बदनाम गराउन खोजेको बताएका छन् । बुधबार प्रदशेसभाको सातौं आधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अख्तियारको छापाप्रति आपत्ति जनाउँदै ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको बताएका हुन् । ‘प्रदेशका सिंहदरबार हौं हामी, न त मलाई खबर गरियो,…