आज मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवा

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले आज साझ मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले हिजोको सहमतिलाई अन्तिमरुप दिएसंगै मन्त्रिपरिषद बिस्तारको बाटो खुलेको छ । आज बिहानदेखि बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आजै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएको ८५…