काठमाण्डु- एमाले प्रवेश गरेका माओवादी केन्द्रका चार जना नेताहरुले दायर गरेको रिटकाे सुनुवाईका लागि पेसी तोकिएको छ । सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकेका हुन् । माओवादी केन्द्रले पदमुक्त गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले आफूहरू…