काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल धर्मसंकटमा परेको बताएका छन् । आइतबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले नेता नेपाल सरकारमा पनि आउन नसक्ने र पार्टीमा मिल्न पनि नसक्ने अवस्थामा रहेको बताए । उनले परिस्थिति फेरिएको भन्दै माधव नेपाल एमालेमै फर्किने सम्भावना बढेको बताए । ‘माधवजी अहिले…