अखिल क्रान्तिकारीको अध्यक्ष दाबी गरेका ५ नेता बने माओवादीको केन्द्रीय सदस्य

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा दावी गरेका ५ नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् । अध्यक्ष प्रचण्डले क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई चयन गरेपछि अन्य ५ जनालाई आजै देखि लागू हुनेगरी केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आइतबार बिहान खुमलटारमा विद्यार्थीका नेताहरूसँग छलफल गर्दै प्रचण्डले आजकै मितिदेखि लागू हुने गरी विद्यार्थी…