एमाले विधान महाधिवेशन : समूहगत छलफल सकियो, टोली नेता सुझाव पेश गर्दै

काठमाण्डु - नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी रहेको छ ।  शनिबार बिहान ८ बजेदेखी सुरु भएको महाधिवेशनमा समूहगत छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । सचिव तामाङका अनुसार छलफलमा आएका सुझावहरूलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्ने छन् ।  उनले भने, ‘सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन्…