एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादीबाट आएका ५३२

काठमाण्डु -  एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् । यसरी आएका प्रतिनिधिमध्ये नेकपा (माओवादी केन्द्र) छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् । १९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता…