प्रभु साह समूहले एमालेको विभान महाधिवेशन बहिस्कार गर्ने

काठमाण्डु – पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साह समूहले नेकपा एमालेको विधान महाधिवेशन बहिष्कार गर्ने भएको छ। ललितपुरको गोदावरीमा शुक्रबारदेखि तीन दिनसम्म चल्ने एमालेको प्रथम विधान महाधिवेशन प्रभु साह समूहले बहिष्कार गर्ने भएको हो । दुई साताअघि पार्टी अध्यक्ष केपी ओलीलाई बुझाएको ७ बुँदे मागप्रति पार्टी गम्भीर नभएको भन्दै उनको समूहले महाधिवेशन बहिस्कार…