संसदमा महालेखा परीक्षकको प्रतिवेदन पेश, अर्को बैठक १९ गते बस्ने

काठमाण्डु – प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते बस्ने भएको छ । आज बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोेध कायमै राखेपछि बैठक १९ गते सम्मका लागि स्थगित गरिएको सभामुख अग्नि सापकोटाले जानकारी दिए । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख…