सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा, मुद्दा हेर्न नमिल्ने न्यायाधीश पनि सहभागी

काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाई संवैधानिक इजलासमा तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाईका लागि संवैधानिक इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा मुद्दा हेर्न नमिल्ने न्यायाधीशलाई…