१० बुँदे सहमति कार्यान्वयन गर्न गठित एमाले कार्यदलको बैठक बस्दै

काठमाण्डु – नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । सोमबार उपाध्यक्ष भीम रावलको संयोजकत्वमा एमालेले ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका संयोजक रावलले मंगलबार बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यदलको बैठक बोलाएका छन् । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल,…