काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन् । १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आज बसेको केन्द्रीय कमिटी बैठकमा केहि समय बसेर निस्किएका हुन् । रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका…