एमाले बैठक : छलफलको निष्कर्ष सुनाउन टोली नेता तोकिए, कुन समूहमा को ?

काठमाण्डु – नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा प्रतिवेदनमाथि छलफल सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । सो तीन प्रस्तावमाथि केन्द्रीय कमिटीमा १९६ केन्द्रीय सदस्यहरुलाई प्रदेशगत आधारमा १० वटा समुह बनाएर शुक्रबारबाटै…