बालबालिकालाई दशैं अघि नै कोरोनाविरुद्धको खोप दिइने

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि दशैं अघिनै कोरोना विरुद्धको खोप दिने तयारी भइरहेको बताएका छन् । चितवनमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दसैं अघि १ लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको राज्यमन्त्री श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बालबालिकाका…