राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाण्डु - राष्ट्रियसभाको बैठक आउँदो सोमबार बस्ने गरि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि…