काठमाण्डुमा एमालेको बृहत भेला, ओली लगायत शीर्ष नेताले सम्बोधन गर्दै

काठमाण्डु – नेकपा एमालेको उपत्यका प्रदेश कमिटीले काठमाण्डुमा बृहत भेला आयोजना गर्दैछ । भेला दिउँसो २ बजेबाट राट्रिय सभागृहमा सुरु हँदैछ । उक्त भेलालाई पार्टी अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कमिटीकी अध्यक्ष सुजिता शाक्यका अनुसार असोज १५ देखि १७…